२० माघ २०८२, मंगलबार | February 3, 2026

प्रतिगमन परास्त भो : जनार्दन शर्मा



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन ।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभा पुनःस्थापना भएको विषयमा प्रतिक्रिया दिँदै प्रतिगमन परास्त भएको बताएका छन ।

सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’

सर्वोच्चले आज (सोमबार) प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : १५ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि