२० माघ २०८२, मंगलबार | February 3, 2026

माधव नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्ध बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि उत्साहित भएको विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

अदालतको आदेश लगत्तै गठबन्धनका नेताहरुले व्यक्तिगत हैसियतमा सकारात्मक टिप्पणी गरेपनि अबको रणनीति बनाउन गठबन्धनको बैठक बस्न लागेको छ । बैठक एमाले बरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा साँझ ५ बजे बस्ने भएको छ ।

नेता नेपालले अदालतको फैसलालाई स्वागत गर्दै यो फैसलाले अदालतकै गरिमा बढाएको टिप्पणी गरेका थिए । एमालेमा ओली पक्षका नेताहरुले फैसलाको विरुद्धमा टिप्पणी गर्दै सडकमा प्रदर्शन समेत सुरु भएका बेलामा नेता नेपालकै निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

 

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ३९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि