२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सर्वोच्चको फैसला ऐतिहासिक : ‘वेटिङ पीएम’ देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संविधान विपरितको कामलाई सच्चाएको बताएका छन् ।

सर्वोच्चको फैसलापछि संचारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले सर्वोच्चले ऐतिहासिक फैसला गरेको बताएका छन् । देउवाले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको टिप्पणी गरे । उनले अदालत कुनै धाक धम्कीसँग डराउन नसक्ने बताए ।

देउवालाई भोलि साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा परमादेश जारी गरेको छ ।

अबको रणनीतिबारे विपक्षी गठबन्धनका सहयात्री दलहरुसँग छलफल गर्ने देउवाले बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ५५ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा