२० माघ २०८२, मंगलबार | February 3, 2026

देउवाको नेतृत्वमा मंगलबार सानो आकारको सरकार बनाउने गठबन्धनको निर्णय



काठमाडौं । विपक्षी गठबन्धनले भोलि मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रारम्भमा सानो आकारको सरकार बनाउने निर्णय गरेको हो।

सर्वोच्चको फैसला आएको केहीबेरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने तयारीमा लाग्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुनर्स्थापना गर्दै भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि सबैको सक्रिय भुमिका रहने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनबाट माधव नेपाल समुह भने बाहिरिने भएको छ । बैठकमा माधव नेपालले अब गठबन्धनको मिसन सकिएको भन्दै आफुहरू पार्टी एकतामा लाग्ने बताएका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : २९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि