७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्रबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्री तोक्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दएिको हो ।

बैठकले समावेशी समानुपातिक आधारमा मन्त्री छान्न प्रचण्डलाई अनुमति दिएको छ । कांग्रेससँग छलफल गरेर कति मन्त्री र कुन कुन मन्त्रालय पाउने टुंगो लगाएपछि त्यही आधारमा प्रचण्डले मन्त्री छान्नेछ । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्छौं ।’

माओवादीले कांग्रेसँग सरकार संचालनका लागि समेत छलफल गर्नेभएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई