२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी केन्द्रबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्री तोक्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दएिको हो ।

बैठकले समावेशी समानुपातिक आधारमा मन्त्री छान्न प्रचण्डलाई अनुमति दिएको छ । कांग्रेससँग छलफल गरेर कति मन्त्री र कुन कुन मन्त्रालय पाउने टुंगो लगाएपछि त्यही आधारमा प्रचण्डले मन्त्री छान्नेछ । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्छौं ।’

माओवादीले कांग्रेसँग सरकार संचालनका लागि समेत छलफल गर्नेभएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ४५ बजे

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ