२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

रोटरीले हिलपार्कमा सेड निर्माण गर्ने



बुटवल । रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ ।

क्लवका वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माण हुने भएको हो । सेड निर्माणका लागि सोमबार एक कार्यक्रमका बीच शिलान्यास रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०÷२१ का गभर्नर राजीव पोखरेलल शिलान्यस गरे । सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०÷२१ का गभर्नर पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए ।

हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उनको भनाइ छ ।

रोटरी क्लव अफ बुटवलका वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिटै नै सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ०९ बजे

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक