७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालकोट पुगेर माधव नेपाल विरुद्ध आक्रोश पोखे ओलीले – तिमीलाई आत्मालोचनाको कुनै ठाउँ छैन



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफ्ना निजी निवास भक्तपुरको बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति चर्को आक्रोश पोखेका छन् ।

बालुवाटारबाट लावालस्करसहित बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् ।

अरु नेताहरुले आत्मालोचना गरेर आए स्वागत गर्न सकिने भएपनि नेपाललाई आत्मालोचनाको समेत स्थान नभएको ओलीले चेतावनी दिए । समर्थकहरुको उपस्थिति देखेर हौसिएका ओलीले भने ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

आफ्नो सरकार ढाल्ने मुख्य पात्र माधव नेपाल भएको आरोप लगाए ।

ओली बालकोट पुग्दा उनका समर्थकहरुले माधव नेपाल र प्रचण्ड विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले माधव नेपाललाई फाँसी दे, प्रचण्डलाई फाँसी दे जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई