२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

भारतीय राजदूत क्वत्राले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी मित्रराष्ट्र भारतका राजदूतले बधाई दिएका छन्।

भारतीय राजदूत विनयमोहन क्वात्राले बुधरबार प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका हुन् । देउवा भेट्न राजदूत क्वत्रा बिहान साढे १० बजे बुढानिलकण्ठ पुगेका थिए ।

त्यसक्रममा क्वत्राले भारत र नेपालबीचको मित्रताको चर्चा गर्दै देउवासँग थप मिलेर काम गर्न भारत तयार भएको बताएका थिए । क्वत्राले साझा प्रगति र समृद्धिका लागि भारत र नेपालबीच रहँदै आएको बहुआयामिक सम्बनधलाई थप गाढा बनाउन देउवासँग मिलेर काम गर्न तत्पर भएको बताएका थिए ।

यसअघि देउवाले सपथ लिँदासाथ सामाजिक सञ्जालबाट बधाई दिएका अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलबार राति नै फोन गरेर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : ४१ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा