१९ असार २०८३, शुक्रबार | July 3, 2026

आजका लागि बोलाईएको कांग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेका काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सारिएको छ । प्रधानमन्त्री देउवाको कार्यव्यस्ताको कारण बैठक सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजे सम्मका लागि सारिएको छ । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, दलिय गठबन्धन, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका थिए ।

१७ वटा मन्त्रालय आफैले राखेर ५ सदस्सीय मन्त्रिमण्डलबाट कार्यआरम्भ गरेका देउवा गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : १३ बजे

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र