२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद १ वर्ष थप



काठमाडौं । ओली सरकारको कार्यकालमा निष्क्रिय जस्तै बनेको द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगलाई थप सक्रिय बनाउने निर्णय गर्दै सरकारले १ वर्षको म्याद थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

दुबै आयोगको म्याद आजै सकिँदै थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ३८ बजे

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा