४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिंहदबारमा सत्तारुढ गठबन्धनको बैठक जारी



काठमाडौं । सत्तारुढ ठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गठबन्धनको बैठक बसिरहेको हो । केहीबेरदेखिजारी बैठकमा सरकार सं, मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका लागि गठनबन्धन दलहरुबीच विश्वासिलो वातावरण बनाउन उच्चस्तरी राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

र, नेपाली कांग्रेसले भने सरकारलाई नियन्त्रण गर्नेगरी यस्तो संयन्त्र बनाउन नहुने तर सरकार संचालनका क्रममा आउने अप्ठेराहरु फुकाउन संयन्त्र सहयोगी बन्न सक्ने विश्लेषण गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको