२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

ओली पक्षको युथ फोर्सको काउण्टरमा नेपाल पक्षको अखिल फोर्स गठन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा युथ फोर्स गठन भएको २ दिनपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले पनि अखिल फोर्स गठन गरेको छ ।

बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को उपत्यकास्तरीय कार्यकर्ता भेलाले नेपाल पक्षको अखिलले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको हो ।

एक साताभित्र एक हजार एकजनाको फोर्स निर्माण हुने कार्यक्रममा बताईएको थियो । तमाम बेथितिका विरुद्ध काम गर्न फोर्स गठन गरिएको अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिइन् ।

गएको मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फोर्स पुनर्गठन गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ५६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२