२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

संघीय संसदको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे आह्वान



काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे आह्वान भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसदका दुवै सदनको अधिवेशन आह्वान भएको जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउने सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले यहि असार २८ गते साउन ३ गतेभित्र संसद अधिवेशन आह्वान गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ५६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ८ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२