१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आज प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लागेका हुन ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।

देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान देउवा सरकारी निवास सर्न लागेका हुन् ।

त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडिसकेका छन । ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बसोबास गर्न थालेका छन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही । घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको