२ पुस २०८२, बुधबार | December 17, 2025

राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको छ : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले नेपालमा राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको बताएका छन् ।

राष्ट्रिय सभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले नेपालको संविधानले समेत गठबन्धनकै संस्कृतिलाई अघि बढाउन निर्देशित गरेको बताए । शर्माले भिन्न मतलाई सम्मान गरेर अघि बढ्न सके मात्र गठबन्धन दीगो बन्न सक्ने बताए ।

शर्माले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरे । नेता शर्माले धेरे नेपालीले फैसलाको स्वागत गरेको बताउँदै फैसला गर्ने न्यायाधीसहरुलाई धन्यवाद दिए । उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने पक्षमा
आफ्ना शसक्त मत जाहेर गर्ने कानूनव्यवसायीहरु, राजनीतिक दल, संचार माध्यम, नागरिक समाजलगायतलाई धन्यावद दिए ।

संसद पुनर्स्थापनको लागि निरन्तर रुपमा आवाज उठाउने सबै पक्षलाई सम्मान गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ३९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन