२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा



काठमाडौं । जनता समाजवादी (पार्टी) जसपाको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेको छ ।

जसपाका यौटा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने औपचारिक जानकारी गराएका हुन् ।

ठाकुरले जनताको जनादेशबाट नभएर अदालतको परमादेशबाट प्रधानमन्त्री बनेपनि आफुहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । ठाकुरले आफुहरुले जहिले पनि सरकार फेरिने बेलामा यस्तै मत दिँदै आएको जनाउँदै आफुहरु विभेदमा पारिएकाको पक्षमा कोही नबोलेको गुनासो गरे ।

जसपाले पटकपटक उठाएका मागलाई कसैले पुरा नगरेको भन्दै निवर्तमान प्रधानमन्त्रीले प्रयास गरेको भन्दै केपी शर्मा ओलीलाई धन्यवाद दिए ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम