२० बैशाख २०८१, बिहिबार | May 2, 2024

ओली निकट सांसदद्वारा पार्टी निर्देशन उल्लंघन, देउवालाई दिए विश्वासको मत



काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिनेहरुमा नेकपा एमालेमा ओली पक्षका सांसदहरु पनि देखिएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले सहित प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेललाई पराजीत गर्ने तनहुँका एमाले सांसद कृष्ण श्रेष्ठपनि देउवाको पक्षमा उभिएका छन् । अहिलेसम्म ओलीकै पक्षमा देखिएका डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका थिए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ५७ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई