१ असार २०८३, सोमबार | June 15, 2026

बाढीपहिरो पीडितको उद्दार र राहतबारे सरकारसँग राज्यव्यवस्था समितिले जानकारी माग्ने



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समिति पनि पुनः सक्रिय बन्न थालेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ । बैठकमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको भएको छ ।

बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार सम्बन्धित मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन ।

बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए ।

कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिनुपर्ने धारणा राखेका थिए । त्यसपछि सभापति श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाउने बताएकी हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : १७ बजे

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय