७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति भण्डारीलाई भेटे एमाले अध्यक्ष ओलीले



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा लामो भेटवार्ता गरेका छन् । भेटवार्ताबारे राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीबाट हटेको केही दिनमै ओलीले राष्ट्रपति भण्डारीसँग यति लामो छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । यद्यपी राष्ट्रपति कार्यालयले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाएको छ ।

प्रधानमन्त्री पदबाट हटेपछि ओलीले पहिलोपटक राष्ट्रपतिलाई भेट गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११