२४ बैशाख २०८१, सोमबार | May 6, 2024

राष्ट्रपति भण्डारीलाई भेटे एमाले अध्यक्ष ओलीले



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा लामो भेटवार्ता गरेका छन् । भेटवार्ताबारे राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीबाट हटेको केही दिनमै ओलीले राष्ट्रपति भण्डारीसँग यति लामो छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । यद्यपी राष्ट्रपति कार्यालयले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाएको छ ।

प्रधानमन्त्री पदबाट हटेपछि ओलीले पहिलोपटक राष्ट्रपतिलाई भेट गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ५० बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच