३० चैत्र २०८२, सोमबार | April 13, 2026

जेलमा रहेका रेशम चौधरी निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

डिल्लीबजार कारागारमा चौधरी आफ्नो हस्ताक्षर सनाखत गराउन आयोग पुगेका हुन् । प्रहरीले चौधरीलाई गाडीमा हालेर आयोगमा पुर्याएको थियो ।

चौधरीले आफु उपेन्द्र यादव पक्ष या महन्थ ठाकुर पक्ष कता छु भन्ने बारे हस्ताक्षर सनाखत गराएर प्रष्ट पार्नेछन् । पार्टीको आधिकारिकताबारेको विवाद निरुपणका लागि आयोगले हस्ताक्षर सनाखत गर्न आज बिहानदेखि नै जसपाका सबै कार्यकारिणी सदस्यहरुलाई बोलाएको थियो ।

रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनलाई प्रहरीले गाडीमा ल्याएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ३७ बजे

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण