२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुकुम पश्चिममा २६ वर्षिया युवतीको धारिलाे हतियार प्रहार गरी हत्या



रुकुम । रुकुम पश्चिममा गए राति आफ्नै गोठमा अज्ञात ब्यक्तिले एक महिलाको हत्या गरेका छन् । त्रिबेणि गाउँपालिका– ४ छहरेकी २६ वर्षीया मनकला खत्री खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।

राती भैँसीलाई घाँस हाल्न भन्दै घरबाट गोठ तर्फ गएकी मनिषालाई अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हत्या भएको पुष्टि गर्दै रुकुम पश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठले प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताए ।

घटनास्थलमा आर्फ पुगेर प्रारम्भिक मुचुल्का तयार गरेको बताउँदै श्रेष्ठले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर झिाईएको जानकारी दिए ।

‘हामीले गम्भिर अनुसन्धान थालेका छौं, प्रहरीले सोधपुछ शुरु गरेको छ ।’ उनले भने, ‘तालिम प्राप्त कुकुर झिकाईएको छ, कुकुर आईपुगेपछि थप अनुसन्धानले गति लिन्छ ।’

मृतकको श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताईएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय