१ पुस २०८२, मंगलबार | December 16, 2025

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित



काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको छ ।

बुधबार बसको गठबन्धनको बैठकले शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णय गर्ने निर्णय गरेको थियो ।

गठबन्धन दलहरुले आन्तरिक रुपमा मन्त्री छान्न नसक्दा सरकार बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न जनता समाजवादी पार्टी जसपाको आधिकारिकता र एमालेको नेपाल पक्षको निर्णय पर्खेर बसेको भनेका थिए । तर अब जसपाले आधिकारिकता पाइसकेको र नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने बताएपछिको अवस्थामा छिटो मन्त्रिपरिषद् विस्तार गर्नेपर्ने दबाबमा छन् ।

कांग्रेस माओवादी केन्द्र र जसपाभित्रै भने कसलाई मन्त्री बनाउने विषयमा पेचिलो रहेका छ ।

यद्यपी प्रधानमन्त्री देउवाले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : १५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज