३० श्रावण २०८३, शनिबार | August 15, 2026

भारतीय प्रधानमन्त्री मोदीले भने – ‘नेपाल भारतको सुख-दुःखको साथी’



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लगायत मालदिभ्स, मोरिसस, भुटान भारतको सुख–दुःखको साथी भएको बताएका छन्।

मोदीले आफ्नो ट्वीटरमा भनाई पोष्ट गर्दै नेपालसहित मालदिभ्स, मोरिसस, भुटान आफ्नो सुख–दुःखको साथी भएको उल्लेख गरेका हुन् । उनले यी देशहरुसँग भारतको सोँच मिल्ने समेत बताएका छन् । उनले सुख-दुःखको साथी मानेका देशहरुमा भुटानलाई पहिलो नम्बरमा राखेका छन् भने नेपाल, माददिभ्स र मोरिसस्लाई क्रमशः दास्रो, तेस्रो र चौथो प्राथमिकतामा राखेका छन् ।

‘जब कुनै आपत आउँछ, विपद् आउँछ त्यसबेला सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्दछौं।’मोदीले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ०८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर