१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले फुट र विभाजनका कारक प्रचण्ड : मुख्यमन्त्री शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले ओली पक्षका प्रभावशाली नेता शंकर पोखरेलले एमालेमा फुट र विभाजन आउनुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दोष लगाएका छन् । उनले एमाले भित्रको अन्तर बिरोधमा खेलेर प्रचण्डले पार्टी टुक्राउने काम गरेको आराेप लगाए ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले तयार गरेको एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितमा आधारित बृत्तचित्र सार्बजनिकिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डकै कारण देशमा राजनितिक संकट पैदा भएको समेत बताए । उनले प्रचण्डमा भएको अस्थिरता, अबसरबाद र महत्वकाक्षाकै कारण देशमा राजनितिक संकट पैदा भएको बताए ।

नेता पोखरेलले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए । उनले आश्रित आफु पनि अनुशासनमा बस्ने र अरुलाई पनि अनुशासनमा बस्ने लगाउने नेता भएको स्मरण गद उनले भने, ( आश्रित जिउँदो रहेको भए अहिले जस्तो पाटीभित्र अनुशासनहिन नेतालाई छाड्नु हुन्थेने, पार्टीमा आश्रितको अभाव भएको उनको भनाई छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज