९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

मन्त्रिपरिषद् बैठक : भूमि आयोग खारेज, नेपालमै खोप उत्पादनको पहल गरिने



काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो ।

अघिल्लो सरकारले एमाले नेता देवीप्रसाद ज्ञवाली नेतृत्वको नेतृत्वमा आयोग बनाएको थियो । मन्त्रिपरिषद् बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

खोप उत्पादक कम्पनीलाई नेपालमै खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय भएको छ । यसैगरी बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ४५ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री