२२ माघ २०८२, बिहिबार | February 5, 2026

मन्त्रिपरिषद् बैठक : भूमि आयोग खारेज, नेपालमै खोप उत्पादनको पहल गरिने



काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो ।

अघिल्लो सरकारले एमाले नेता देवीप्रसाद ज्ञवाली नेतृत्वको नेतृत्वमा आयोग बनाएको थियो । मन्त्रिपरिषद् बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

खोप उत्पादक कम्पनीलाई नेपालमै खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय भएको छ । यसैगरी बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ४५ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका