१७ बैशाख २०८१, सोमबार | April 29, 2024

निर्वाचन आयोगबाट ४१ राजनीतिक दलको दर्ता खारेज, अव नेपालमा ९५ वटा मात्र राजनीतिक दल (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले लेखा प्रतिबेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार साउन २० गतेदेखि लागु हुने गरि दलहरुको दर्ता खारेज गरिएको हो ।

दलहरुको दर्ता खारेज भएपनि दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह भने एक बर्षसम्म अरुले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । आयोगको निर्णयसँगै १३६ दल दर्ता भएको आयोगमा अव दर्तावाल दलहरुको संख्या ९५ वटामा सीमित भएको छ ।

नेपालको राजनीतिमा सानो समय चर्चामा आएको अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता आयोगको निर्णय अनुसार खारेज भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।