१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दार्चुला घटनाबारे भारतले सार्वजनिक रुपमा क्षमा मागोस : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाबारे भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको विषेश समयमा बोल्दै नेता श्रेष्ठले भारतले अबिलम्ब सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने माग गरेका हुन् ।

श्रेष्ठले यो घटनाबारे भारत सरकार समक्ष औपचारिक रुपमा आपत्ति प्रकट गर्न सरकालाई आग्रह गरे । श्रेष्ठले घटनको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए ।

सत्तासाझेदार दलको तर्फबाट दार्चुला घटनाबारे भारत विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलो पटक हो ।

नेकपा एमालेका सांसदहरुले यो घटनाबारे सरकारले भारतसँग कुरा गर्न नसकेको र घटनाको ढाकछोप गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान