२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा युवा संघको प्रदर्शन



काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघले मनहरा सुकुम्बासी बस्तीबाट ब्यानर, पम्प्लेटसहित प्रदर्शन गरेको छ । यसअघि, नेकपा एमालेले हिजो विज्ञप्ति प्रकाशित गरेको विरोध गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले १ लाख भन्दा बढी भूमिहिनलाई लालपूर्जा वितरणको तयारी गरिएको भनिएको थियो ।

प्रदर्शनमा युवा संघका कार्यकर्ताले ‘भूमि अधिकार खोस्न पाइँदैन, भूमि हाम्रो अधिकार हो, भूमिहीन जनता एक हौँ, गरिबमारा सरकार मुर्दावाद, हाम्रो भूमि फिर्ता दे, भूमि खोस्न पाइँदैन, सुकुम्बासीको माग पूरा गरु लगायताका नारा लगाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : १९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष