१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना अपडेड : ३९३८ नयाँ संक्रमित थपिए, २०१२ संक्रमणमुक्त, ३७ जनाको मृत्यु



काठमाडौं । बिहीबार नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी जम्मा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमण मुक्त भएका छन् । यसै अवधिमा ३७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । ९ हजार ९९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज