१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव नेपाल निकट पिपुल्स भोलेन्टियरद्वारा त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय युवा दस्ता पिपुल्स भोलेन्टियर (पीभी)ले महाराजगन्त्रस्थित त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ ।

पीभीले शनिबार बिहान शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो । हरेक महिनामा दुई दिन दुई घण्टा मेरो राष्ट्रका लागि भन्ने नाराका साथ स्वयंसेवकीय अभियानअन्तर्गत अस्पताल सरसफाई गरिएको जनाइएको छ ।

नेता नेपाल निकट युवा संगठन युवा संघ नेपालअन्तर्गत रहेको पिपुल्स भोलेन्टियरले युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले स्वयंसेवी अभियान गर्ने निर्णय गरेको थियो । यो अभियानअन्तर्गत हरेक महिनाको दुई वटा शनिबार दुई घण्टा देशभर विभिन्न सेवामुलक कार्यक्रम हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज