११ भदौ २०८३, बिहिबार | August 28, 2026

बाँके र दाङमा नेकपा (एस) निकट पिपुल्स भोलिन्टियर्स गठन



नेपालगन्ज । बाँकेमा राजु रुचाललको संयोजकत्वमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टियर्स गठन गरीएको छ । शनिबार सो पार्टी निकट युवा संघको लुम्बिनी प्रदेशस्तरीय भेलाले रुचालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार गरीएको हो ।

युवा संघका केन्द्रिय महासचिव दिपक जिएमका अनुसार नव गठित पिपुल्स भोलिन्टियर्स बाँकेमा एक सय युवाहरुलाई आवद्ध गरीएको छ । घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए । भेलाले प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय दाङ पिपुल्स भोलिन्टियर समेत गठन गरिएकोछ ।

युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्यहरु दलबहादुर सुनार, कौसिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपेन्देहीका अध्यक्ष राजु गुरुङ्ग, कर्णालीका भौतिक विकास मन्त्री अम्मर खत्री, युवा संघका अध्यक्ष नरेशकुमार शाही, युवा संघ लुम्बिनीका सरिता श्रीसले आफ्ना विचार राखेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  १० : ३१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि