२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोरोना अपडेड : ३२१८ मा संक्रमण पुष्टि, १७२२ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु



काठमाडौं । शनिबार थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरण अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

८ हजार ८६६ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार ४०७ जनमा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १९ जनाको मृत्यु भएको छ ।

नेपालमा आज ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ३२ हजार २७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ४०५ जना रहेका छन् । विभिन्न क्वारेन्टिन केन्द्रमा ४४३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ५६ बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा