२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमाले कन्द्रीय कमिटी बैठक एक दिन पछि सर्‍यो



काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमताको पक्षमा उभिन आह्वान गरेसँगै एमाले अध्यक्ष केपी ओलीले आईतबारका लागि बोलाईएका केन्द्रीय कमिटीको बैठक १ दि पछि सारेका छन् । वरिष्ठ नेता नेपालले बैठक स्थगित गर्न र सदस्यता वितरण तथा वडा तहसम्मका अधिवेशनहरु स्थगन गर्न माग गरेका थिए । उनले २४ गते सम्म बैठक स्थगित गरेर एकताको आधार तयार नगरे अप्रिय निर्णय हुन सक्ने चेतावनी दिएसँगै एमाले अध्यक्ष ओलीले बैठक पछि सारेका हुन् ।

नेपाल पक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिसम्मको अल्टिमेटम दिँदै एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने बताएको थियो।

नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते सोमबार दिउँसो ३ बजेसम्मलाई सारिएको छ । नेपाल पक्षले एकताको आधार बनाउन बैठक स्थगित गर्न माग गरेपनि एमालेको ओली पक्षले भने पार्टीको विधान मस्यौदा समितिले विधान संसोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताएको छ।

एमादेका एक स्थायी कमिटी सदस्यका अनुसार सोमबार ११ बजे स्थायी कमिटी बैठकमा विधान संशोधनबारे छलफल गर्ने र त्यसलाई अन्तिमरुप दिएर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ०३ बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा