१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ ।

एमालेमा एकताको प्रयासका लागि भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटी बैठक आजलाई सारिएको थियो ।

ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहान बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा पार्टीको विधान संशोधन, विधान अधिवेशनको तयारी, पार्टी एकतालगायतका विषयमा छलफल हुने उनले बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको थियो । आइतबार अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका केही नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ३६ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले