१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्जका ३१ वर्षिय युवाको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज १८ का ३१ वर्षिय युवाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते भेरी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा आईतबार राती ७ बजे उनको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

बाँकेमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३२३ जना पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज