२१ चैत्र २०८२, शनिबार | April 4, 2026

भूमि आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकले इजलासले अन्तरिम आदेश दिने कि नदिेन भन्नेबारे छलफल गर्न भदौ १ गते दुवै पक्षलाई बोलाएको छ ।

आदेशमा भनिएको छ, ‘उक्त मितिसम्म विघटित भूमी सम्बन्धी समस्या समाधान आयोगका कामकारबाही सम्बन्धी अभिलेख भौतिक स्रोत साधन लगायतका व्यवस्थापन सम्बन्धी कुराहरू अन्यथा परिवर्तन वा रूपान्तरण नगरी यथास्थितिमा कायम राख्नुभनी अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ।’

इजलासले भूमि आयोग विघटन गर्नुपर्ने कारण पनि पेश गर्न सरकारलाई आदेश दिएको छ। ‍

अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवलीले छुट्टाछुट्टै रिट दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ५८ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय