२२ भदौ २०८३, सोमबार | September 8, 2026

सैनामैनामा जमिनमुनी गाडिएको २ लाख बढी मुल्यको सालको गोलिया बरामद



बुटवल । रुपन्देहीको सैनामैना काठ तस्करीको कैनद्र बन्दै गएको छ । निजी सवारी साधनबाट सालको गोलिया निकासी हुँदै गरेको अवस्थामा पक्राउ परेको दोस्रो दिन जमिन मुनी ठुलो परिमाणमा सालको गोलिया फेला परेको छ ।

जिल्ल प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डीको संयुक्त टोलिले सैनामैना नगरपालिका ११ पिपलडाँडा स्थित फोहोर फ्याक्ने डम्पिङ साईडमा जमिन मुनि सालको काठ फेला पारेको हो । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले जमिनमुनि लुकाई छिपाई राखेको १३ गोलिया ९४।५३ क्यू फिट सालको काठ बामद गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार बरामद भएको काठको अन्दाजी मुल्य २ लाख ३५ हजार रहेको छ ।

बरामद भएको अबैध सालकोकाठ आवश्यक कारवाहीको लागि कञ्चन सव( डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : १३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार