२० असार २०८३, शनिबार | July 4, 2026

ओलीको सम्बोधनप्रति बाबुरामको टिप्पणी – तिमी आफ्नै कुकर्मले सत्ताच्यूत भएका हौ !



काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनको कटाक्ष गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा सम्बोधन गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले आज सत्तारुढ दलहरुको चर्को आलोचना गरेका थिए ।

ओलीको सम्बोधन लगत्तै डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’

भट्टराईले ओली आफ्नै कुकर्मले सत्ताच्यूत भएको टिप्पणी गरेका छन् । उनले ओलीले संसदमा ओलीको कुरा जो चोर उसकै ठूलो स्वर भएको जनाएका छन् ।

भट्टराईले लेखेका छन्, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन, संसदको हत्या,अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठुलो स्वर !’

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ४८ बजे

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल