२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने, प्रचण्डको राजनीतिक प्रस्तावलाई समूह बनाएर छलफल गरिने



काठमाडौं । सत्ता गठबन्धनभित्रको एक दल नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ ।

आज विहान ११ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेससँग गठबन्धन र बामपन्थी शक्तिसँग सहकार्यको प्रस्ताव सहित अध्यक्ष प्रचण्डले प्रस्तुत प्रतिबेदनमाथि आजबाट समूहगत छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ०७ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार