२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी केन्द्रीय समिति बैठक आजै सकिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आजै सकिने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान बसेको स्थायी समिति बैठकले आज नै केन्द्रीय समिति समेत बैठक सम्पन्न गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको थियो । यसैगरी आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले गर्ने समुहगत छलफलबाट आउने रिपोर्टलाई भोलि बस्ने स्थायी समिति बैठकले थप ब्याख्या र निस्कर्ष निकाल्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अहिले केन्द्रीय समितिको बैठक सुरु भैसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हिजो पेश भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुँदैछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ५६ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली