२३ बैशाख २०८१, आइतबार | May 5, 2024

इन्डियन आइडल को १२ औं संस्करणको उपाधि पवनदीपले जिते



काठमाडौं । भारतीय गायन रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।

गएराति भएको १२ औं संस्करणको इन्डियन आइडलको ग्रान्ड फिनालेमा पवनदीपले अन्य पाँच प्रतिष्पर्धीलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्न सफल भए । उपाधि जितेसँगै पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ तथा एक कार पाएका छन् ।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्डमा भएको थियो । गायनसँगै वाद्यवाधनमा पनि उत्तिकै पोख्त रहेका पवनदीपले नेपाली गित पनि राम्रो सँग गाउन सक्छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : १२ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा