२० असार २०८३, शनिबार | July 4, 2026

उपेन्द्र पक्षको आधिकारिकता बदर गर्न माग गर्ने महन्त ठाकुरलाई अन्तरिम आदेश दिन सर्वोच्चबाट अस्विकार



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादप पक्षलाई आधिकारिकता दिने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालत पुगेका जसपाका पूर्व अध्यक्ष महन्त ठाकुरको माग अनुसार आधिकारिकता बदरको अन्तरिम आदेश दिन सर्वोच्चले अस्विकार गरिदिएको छ । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सहितका नेताहरुले दिएको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

ठाकुरले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको यो अस्विकार पछि उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्न यादव पक्षलाई सहज भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ३७ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता