३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक शुरु भए लगत्तै स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक प्रारम्भ हुनासाथ स्थगित भएको छ । बैठकको प्रारम्भमा नै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख पुर्ण घर्तीले बुधबार १ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।

बैठक शुरु भए लगत्तै एमाले प्रमुख सचेतक भुमिक्कवर ढकालले समय माग गर्दै एमालेबाट अनुशासनकाे कारवाहीमा परेका २ सांसदलाई पदमुक्त गरिएकाे सूचना नसुनाएसम्म बैठक चल्न नसक्ने बताएका थिए । सभामुख घर्तीले प्रक्रिया अनुसार निर्णय हुने भन्दै बैठक अगाडी बढाएका थिए । बैठक प्रारम्भ गर्दै एमालेको अवरोधकैबीचमा सभामुख घर्तीले प्रदेश प्रमुखको प्रदेशसभा अधिवेशन र मन्त्रिपरिषद गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर लगातार अवरोध जनाएपछि सभामुख घर्तीले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : ४९ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका