२० असार २०८३, शनिबार | July 4, 2026

देउवालाई ओलीको चेतावनी – एमाले फुटाउन नखोज, ठूलो मूल्य चुकाउनु पर्ला



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने चेष्टा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने उद्देश्यले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश कांग्रेसका लागि महंगो पर्ने चेतावनी दिए ।

गलत मनासाय राखेर ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने ओलीले बताए । अध्यादेश फिर्ता लिएर तीन दिनभित्र संसद नबोलाए राम्रो नहुने ओलीको भनाइ थियो ।

अध्यादेशले सर्वोच्च अदालतको आदेशलाई समेत अवहेलना गरेको ओलीले बताए ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ४ : ३७ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति