६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘नेपाल आइडल सिजन-४’ को डिजिटल अडिसन सुरु



काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन-४’ को डिजिटल अडिसन सुरु भएको छ ।

भदौ १ गते ९मंगलबार० देखि ‘सिजन-४’ को डिजिटल अडिसन सुरु भएको हो । पहिलो चरणको अडिसन भदौ ३१ सम्म सञ्चालन हुने जनाइएको छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा रहेको एपिवानको एप्लिकेसन डाउनलोड गरी अडिसन दिन सकिने कार्यक्रम निर्माण पक्षले बताएको छ । एपको अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्नेछ ।

डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुने जनाइएको छ । डिजिटल अडिशनमा जुनसुकै स्थानमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् । ‘नेपाल आइडल सिजन-४’ मा निर्णायक को हुने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ७ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं