२२ असार २०८३, सोमबार | July 6, 2026

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणिकण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी विवादस्पद अध्यादेश प्रमाणिकरण गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश प्रमाणिकरण गरेकी हुन् । मंगरबार मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी छिन् ।

सरकारले कुनै पनि राजनीतिक दलको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एउटामा २० प्रतिशतसम्म सदस्य भएमा नयाँ दल दर्ता गर्न पाउने प्रावधानसहित अध्यादेश ल्याएको थियो । यसअघिको ऐनमा दलको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपथ्र्यो ।

 

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १ : ४२ बजे

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा