२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत र कैलालीबाट उपचारका लागि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पताल भर्ना भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार भाद्र १ गते भेरी अस्पताल भर्ना भएका कैलाली टिकापुर १ का २८ वर्षिय युवाको आज बिहान ८ः३० बजे मृत्यु भएको थियो भने २ गते भर्ना भएका सुर्खेत गुर्वाकोट ५ का ३९ वर्षिय पुरुषको दिउँसो १ः२० बजे मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका क्रममा आएर उपचार गर्दागर्दै मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : ५४ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर